पोखरा । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । "/>

५ लाख घुससहित सहन्यायाधिवक्ता थापा पक्राउ

५ लाख घुससहित सहन्यायाधिवक्ता थापा पक्राउ


पोखरा । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्यायाधिवक्ता थापालाई बुधबार बिहान अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुस लिईरहेको अवस्थामा पक्राउ गरेको हो ।

ठगी सम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएका थिए । थापामाथि थप अनुसन्धान सुरु गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए ।

 

Logo