काठमाडौं । कथा नालापानीमा आधारित चलचित्र ‘नालापानी’ को अफिसियल टिजर सार्वजनिक भएको छ । रिमेश अधिकारीको निर्देशन रहेको यस चलचित्रमा विपिन मल्लको सम्पादन रहेको छ । "/>

नालापानीमा आधारित चलचित्र ‘नालापानीे’ को टिजर सार्वजनिक

नालापानीमा आधारित चलचित्र ‘नालापानीे’ को टिजर सार्वजनिक


काठमाडौं । कथा नालापानीमा आधारित चलचित्र ‘नालापानी’ को अफिसियल टिजर सार्वजनिक भएको छ । रिमेश अधिकारीको निर्देशन रहेको यस चलचित्रमा विपिन मल्लको सम्पादन रहेको छ ।

यस चलचित्रमा अर्जुन जंग शाही, सन्तोस पन्त, देश भक्त खनाल, पुजना प्रधान, मनोज शाक्य, जनक बतौला, सुशिल खड्का, हिकमत थपलिया, गिता अधिकारी, गिता विष्ट, विराज थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपालको इतिहासमा ब्रिटिस साम्राज्यले नेपालको भू–भाग नालापानी कब्जा गर्दा नेपालीले बहादुरीका साथ लडेको कथा वस्तु राम्रो ग्राफिक्समा प्रस्तुत गरिएको छ । मनोज शाक्यले निर्माण गरेको यो चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन ।

Logo