काठमाडौं

ढाँफे एजुकेशनल कन्सल्टेन्सीले विहिबार राजधानीमा एकदिने सेमिनारको आयोजना गरेको छ । "/>

डाँफे कन्सल्टेन्सीको सेमिनारमा के के भयो ? ( हेरौं भिडियोमा )

डाँफे कन्सल्टेन्सीको सेमिनारमा के के भयो ? ( हेरौं भिडियोमा )


काठमाडौं

ढाँफे एजुकेशनल कन्सल्टेन्सीले विहिबार राजधानीमा एकदिने सेमिनारको आयोजना गरेको छ । नयाँ बानेश्वरमा भएको कार्यक्रममा अष्ट्रेलियाबाट विभिन्न कोर्षहरुको बारेमा जानकारी दिनको लागि आउनु भएका प्रशिक्षकहरुले ढाँफे कन्सल्टेन्सीको बारेमा जानकारी दिनु भयो ।

उहाँहरुले उपस्थित विद्यार्थीहरुलाई विश्वविद्यालयको कोर्षहरुको बारेमा जानकारी दिनुका साथै विद्यार्थीहरुको जिज्ञाशाको जवाफ पनि दिनु भएको थियो । हेरौं भिडियोमा :

 

 

Logo