डुङ्गा दुर्घटना: १ जनाको मृत्यु, ४ जना बेपत्ता (अपडेट)

डुङ्गा दुर्घटना: १ जनाको मृत्यु, ४ जना बेपत्ता (अपडेट)


पोखराको लेखनाथस्थित बेगनासतालमा डुङगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना बेपत्ता भएका छन् ।

डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

Logo