काठमाडौं

नेपालले अहिले सिंगापुर विरुद्ध खेलिरहेको छ । एसिया कप खेल्ने आशा जिवित राखेको नेपाल चौथो खेलमा सिंगापुरविरुद्ध खेलिरहेको हो । "/>

सिंगापुरको ५ विकेट गयो : एशिया कप छनोट

सिंगापुरको ५ विकेट गयो : एशिया कप छनोट


काठमाडौं

नेपालले अहिले सिंगापुर विरुद्ध खेलिरहेको छ । एसिया कप खेल्ने आशा जिवित राखेको नेपाल चौथो खेलमा सिंगापुरविरुद्ध खेलिरहेको हो ।

२८ ओभरको खेल सकिंदा सिंगापुरले ५ विकेटको क्षतिमा १०५ रन जोडेको छ । जारी खेलमा नेपालले सिंगापुरविरुद्ध लगातार ५ औं सफलता हात पारेको छ ।

 

Logo