हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अहिले सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । देश भूकम्पले थिलथिलो पारेपछि सामाजिक काममा सक्रिय भएका उनीहरु हाँस्य टेलिश्रृङ्खला मेसी बास्सैबाट निकै लोकप्रिय थिए । "/>

यस्तो छ धुर्मुस र सुन्तलीको प्रेम कहानी (भिडियोवार्ता)

यस्तो छ धुर्मुस र सुन्तलीको प्रेम कहानी (भिडियोवार्ता)


हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अहिले सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । देश भूकम्पले थिलथिलो पारेपछि सामाजिक काममा सक्रिय भएका उनीहरु हाँस्य टेलिश्रृङ्खला मेसी बास्सैबाट निकै लोकप्रिय थिए ।

आज केन्द्रबिन्दु टिभीको सहयात्राका लागि योजना पुरीले उनीहरुसँग प्रेम, वैवाहिक जीवन, सामाजिक काममा सकृय भएपछिको अनुवभका विषयमा कुराकानी गरेकी छिन् ।

विस्तृतमा भिडियो

Logo