काठमाडौं
रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे र फ्रान्स बीचको खेलबाट क्वार्टरफाइनलको खेल सुरु भएको छ।  

निझ्नी नोभगोरोद रंगशालामा क्वार्टरफाइनलको पहिलो खेलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने भएका हुन् । "/>

फ्रान्स र उरुग्वेको खेल शुरु

फ्रान्स र उरुग्वेको खेल शुरु


काठमाडौं
रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे र फ्रान्स बीचको खेलबाट क्वार्टरफाइनलको खेल सुरु भएको छ। 

निझ्नी नोभगोरोद रंगशालामा क्वार्टरफाइनलको पहिलो खेलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने भएका हुन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो ।

Logo