काठमाडौँ

काठमाडौं उपत्यकामा गए राति भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । "/>

काठमाडौंमा गए राति भूकम्पको धक्का

काठमाडौंमा गए राति भूकम्पको धक्का


काठमाडौँ

काठमाडौं उपत्यकामा गए राति भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको थियो ।

Logo