काठमाडौं

बलात्कारको पीडा सहन नसकेर काठमाडौंमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छिन् । "/>

बलात्कारको पीडा सहन नसकेर आत्महत्याको प्रयास !

बलात्कारको पीडा सहन नसकेर आत्महत्याको प्रयास !


काठमाडौं

बलात्कारको पीडा सहन नसकेर काठमाडौंमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छिन् । ८ महिना अघि बलात्कारको शिकारमा परेकी ती युवतीले न्याय नपाएको भन्दै आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

गत साउन ११ गते सिनामंगलमा रहेको सिरहाली गेस्ट हाउसमा कार्यरत २२ वर्षीया युवतीले बिष सेवन गरेर आत्महत्या गर्न खोजेपछि प्रहरीले बलात्कारी युवाको खोजीलाई तीव्र बनाएको थियो । प्रहरीले लामो प्रयासपछि ती युवतीलाई बलात्कार गर्ने युवा सुधीरकुमार कापरलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ। उनलाई जबरजस्ती करणीमा मुद्दा चलाएको प्रहरीले जनाएको छ।
नेपाल समाचारपत्रबाट

Logo