काठमाडौं
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको आजको नेपाल बन्दको काठमाडौंमा खासै प्रभाव परेको छैन । यद्यपी उपत्यकामा बिहान अरु दिनको तुलनामा कम गाडी चलेका छन् । "/>

नेपाल बन्दको प्रभाव उपत्यकामा सामान्य, गाडीहरु सुचारु

नेपाल बन्दको प्रभाव उपत्यकामा सामान्य, गाडीहरु सुचारु


काठमाडौं
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको आजको नेपाल बन्दको काठमाडौंमा खासै प्रभाव परेको छैन । यद्यपी उपत्यकामा बिहान अरु दिनको तुलनामा कम गाडी चलेका छन् । विराटनगरबाट विप्लव नेतृत्वका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा आजको बन्द आह्वान गरिएको विप्लवले जनाएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ । अवस्था सामान्य छ । अप्रिय घटना केही भएको छैन । गाडीहरु पनि चलिरहेका छन् । नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ । तर बजार, कलकारखाना, शैक्षिक संस्थाहरु भने बन्द छन् । छोटो दुरीका सवारी साधनहरु भने चलिरहेको बताइएको छ ।

Logo