भूकम्पको केन्द्रबिन्दु धादिङको छत्रदेउराली

भूकम्पको केन्द्रबिन्दु धादिङको छत्रदेउराली


काठमाडौं । आज मंगलबार दिउसो ४ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङको छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जनाएको छ।

३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यसको धक्का काठमाडौंमा समेत महशुस भएको थियो ।

Logo