चितवन । आइएमई लाइफ ईन्सोरेन्सले आफ्ना अभिकर्ताहरुका लागी २ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।

चितवनको सौराहामा १५ देखी १७ गतेसम्म अभिमुखिकरण गरिएको थियो । "/>

आइएमई लाइफ इन्सोरेन्सको अभिमूखीकरण तालिम

आइएमई लाइफ इन्सोरेन्सको अभिमूखीकरण तालिम


चितवन । आइएमई लाइफ ईन्सोरेन्सले आफ्ना अभिकर्ताहरुका लागी २ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।

चितवनको सौराहामा १५ देखी १७ गतेसम्म अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा सञ्चालनमा आएका ४० भन्दाबढी शाखाका प्रदेश प्रमुख, शाखा प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरु गरि करिब १०० जनाको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालक समितिका सदस्य इश्वर कुमार कार्कीले अभिर्कताहरुलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न सुझाव दिएका थिए ।

त्यस्तै उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरुलाई सम्मान समेत गरिएको छ । अभिकर्र्ता तथा कर्मचारीहरुले कम्पनीको योजना अनुसारको लक्ष्य प्राप्तीगर्न एक्यबद्वता समेत जनाएका छन् ।

Logo