यस्ता थिए, यी १६ नायिका (भिडियो रिपोर्ट)

यस्ता थिए, यी १६ नायिका (भिडियो रिपोर्ट)


विगत र वर्तमानको तुलना साँच्चै नै रोमांचक हुन्छ । हो, यो भिडियो रिपोर्टमा त्यही सत्यलाई तस्बिर मार्फत सार्वजनिक गर्ने प्रयास गरिएको छ । १६ नेपाली नायिका सुरुमा कस्ता थिए ? अहिले कस्ता छन् ? यस कोटीमा हामीले प्रथम नायिका भुवन चन्ददेखि अहिलेकी चल्तीकी नायिका प्रियंका कार्कीसम्मका तस्बिरको तुलना गरेका छौं । हेर्नुस् भिडियोमा –

Logo