डा. गोविन्द केसी पक्राउ परेपछि कलाकारहरु के भन्छन् ? (भिडियो सहित)

डा. गोविन्द केसी पक्राउ परेपछि कलाकारहरु के भन्छन् ? (भिडियो सहित)


अदालतको मानहानी गरेको आरोप पक्राउ परेका केसी बुधबार साँझ सम्म प्रहरी हिरासतमा छन् । अदालतमा उनि विरुद्ध परेको मुद्धमा बहस सकिएको छ । सम्भवतः बुधबार नै आदेश आउनेछ ।

सर्वोच्च अदालतले करिब चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसीले तत्काल पत्रकार सम्मेलन गरि प्रधानन्याधिशबिरुद्ध अनसन थालेका थिए ।

पत्रकार सम्मेलनमा उनले अदालतमा न्यायको किनबेच हुने गरेको र प्रधानन्यायाधिस गोपाल पराजुली माफियाको डन भएको समेत आरोप लगाएका थिए ।

केसी पक्राउ परे पछि समाजिक संञ्जालमा #iamwithdrkc भनेर भाइरल भएको छ । एकाएक बिकसित घटनाक्रमले फेरि एक पटक नेपाली समाज तरंगीत बन्न पुगेको छ । के भन्छन् त कलाकार र समाजिक सञ्जालमा विचार पोख्नेहरु ?

हेरौ आजको हाम्रो यो रिपोर्ट :

Logo