अध्यक्षसँग निहु खोजेपछि शहरी विकास मन्त्रीको पद चट !

अध्यक्षसँग निहु खोजेपछि शहरी विकास मन्त्रीको पद चट !


केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौँ, १४ पुस । 

राप्रपाका अध्यक्ष तथा उपप्रधान एवं उर्जामन्त्री कमल थापासंग बिबाद गरेका सहरी विकास मन्त्री दिलनाथ गिरीको मन्त्री पद धरापमा परेको छ । 

विहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाको बिषयमा भनाभन भएपछि राप्रपाको शुक्रवार बसेको कार्यसम्पादन समितिको बैठकले शहरी विकास मन्त्री गिरीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री कमल थापा आफैंले प्रधानमन्त्री कार्यालयमा पत्र बुझाएका छन् 

बैठकमा गिरीले मन्त्रीलाई टेर्न छोडेको भन्दै वैठकमा आक्रोश पोखेका थिए । उनी यसअघि पर्यटन मन्त्री समेत बनेका थिए ।

Logo