सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौँ । नेपाल सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंसिर १४ गते नै विज्ञप्ति जारी गरी क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदा दिने गरेको थियो।

Logo