काठमाडौं,४,पुस
केन्द्रविन्दु समाचारदाता

विनासकारी भूकम्पको अढाईवर्ष भन्दा धेरै भइसकेपनि पराकम्प जाने क्रम रोकिएको छैन । "/>

सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टरको पराकम्प

सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टरको पराकम्प


काठमाडौं,४,पुस
केन्द्रविन्दु समाचारदाता

विनासकारी भूकम्पको अढाईवर्ष भन्दा धेरै भइसकेपनि पराकम्प जाने क्रम रोकिएको छैन । हिजो साँझ ५ बजेर १८ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसको धक्का काठमाडौं सम्म नै परेको थियो । ०७२ बैशाख १२ पछि चार रेक्टर माथीका ४८० वटा भन्दा धेरै पराकम्पहरु गइसकेको पनि केन्द्रले जनाएको छ ।

Skip This
Logo