केपी शर्मा ओलीको नयाँ रेकर्ड

केपी शर्मा ओलीको नयाँ रेकर्ड


एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रेकर्ड राखेका छन् । उनी सवैभन्दा बढी मत ल्याएर झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अध्यक्ष ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर चुनाव जितेका छन् । यस निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत यो नै सवैभन्दा बढी हो । ओलीका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मतमा चित्तबुझाउनु परेको छ ।

 

Logo