काठमाडौं, ५ ,असोज
सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ । आन्तरिक राजस्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९ करदातालाई कारबाही गरेको हो । "/>

सरकारले ५०९ करदातालाई कारबाही गर्यो

सरकारले ५०९ करदातालाई कारबाही गर्यो


काठमाडौं, ५ ,असोज
सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ । आन्तरिक राजस्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९ करदातालाई कारबाही गरेको हो । ६ दिनमा विभागको ३ सय ६६ टोलीद्वारा ३ हजार १ सय ८६ करदाताको अनुगमन गरिएको थियो । दसैं, तिहार जस्ता चाडबाडका समयमा बढी कारोवार हुने र सो क्रममा बिलबिजक जारी नहुने गुनासो धेरैतिरबाट आउने भएकाले बजार अनुगमनलाई तिब्रता दिइएको विभागका महानिर्देशक किशोरजंग कार्कीले जानकारी दिए । उनका अनुशार यो क्रम अझै जारी छ ।
कारोबारबाट

 

Logo