जग्गा प्लटिङमा सरकारले लगायो रोक

जग्गा प्लटिङमा सरकारले लगायो रोक


 काठमाडौं : जग्गा दलालहरुले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लाटिङ गर्न रोक लगाएको छ । 

घरजग्गा कारोबारलाई आवासिय रुपमा नलिई दलालहरुले व्यवसाहिक हिसाबले करोबार गरेकाले यसलाई रोक्न भुमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो । 

मन्त्रालयले अब कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न गराउन नपाईने जानकारी गराएको छ ।, यो खबर आजको नागरिकमा छ ।

Logo