खुमनसँग मनछुने कुराकानी (भिडियो वार्ता)

खुमनसँग मनछुने कुराकानी (भिडियो वार्ता)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ साउन ।

हुन त तीजलाई हिन्दु महिलाहरुको चाड भनिन्छ । तर गीत गाउने मामलामा गायिका भन्दा गायकहरु नै अगाडि छन् । खुमन अधिकारी यसका अवल उदाहरण हुन् ।

खुमनले यसपालीको तीजमा दुई दर्जन बढी गीत गाएका छन् । आफनै लय र शब्दमा मात्र उनले २१ वटा गीत गाएर रेकर्ड कायम गरेका छन् । त्यसैगरी ८ वटा गीतमा अन्य गायिकाहरुसँग स्वर मिसाएका छन् ।

सवैभन्दा ब्यस्त यी गायकसँग केन्द्रबिन्दु टिभीकालागी अदिती पौडेलले गरेको कुराकानीको भिडियो अंश ।

Logo