हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हिमाली क्षेत्रमा हिमपातको सम्भावना


आज बिहानैदेखि देशका विभिन्न जिल्लामा मौसम सामान्य बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Logo