प्रचण्ड-माधव पक्षको विरोधसभा

प्रचण्ड-माधव पक्षको विरोधसभा


प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ। भृकुटीमण्डपको आमसभा सुरु हुनु अघि राजधानी‍का विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

Logo