‘दशैंमा देखेको असमानताले म राजनीतिमा लागें’ : अष्टलक्ष्मी शाक्य (स्थायी कमिटी सदस्य, नेकपा / भिडियो)

‘दशैंमा देखेको असमानताले म राजनीतिमा लागें’ : अष्टलक्ष्मी शाक्य (स्थायी कमिटी सदस्य, नेकपा / भिडियो)


काठमाडौं ।

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

देश र विश्वकै विषम परिस्थितीमा हामी यतिबेला दशैं मनाउन बाध्य छौं । यस वर्षको दशैं, दशैं जस्तो छैन । कोरोनाले सबैलाई समस्या पारेको छ ।

यसै सन्दर्भमा यस पटक हामीले राजनीतिज्ञ अष्टलक्ष्मी शाक्यसँग विगतको दशैं र अहिलेको दशैंका बारेमा कुराकानी गरेका छौं । दशैंको महाअष्टमीका दिन जन्मिएकी शाक्य अहिले नेकपाकी स्थायी कमिटी सदस्य छिन् । केन्द्रबिन्दुसँगको विशेष कुराकानीमा उनले आफ्ना रमाइला अनुभव शेयर गरेकी छिन् । उनीसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

 

Logo