शेयर कारोबारमा प्राविधिक समस्या, नेपाल इन्फास्ट्रक्चर बैंकको शेयर शुन्यमा !

शेयर कारोबारमा प्राविधिक समस्या, नेपाल इन्फास्ट्रक्चर बैंकको शेयर शुन्यमा !


बुधबार शेयर कारोबारको प्रिओपनीङमा नै प्राविधिक समस्या देखिएको छ ।  बजार खुलेसँगै बढ्न शुरु भएको शेयर कारोबारमा समस्या आएको हो ।

कारोबार खुलेको पहिलो मिनेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंक बढेको थियो । त्यसपछि परिसूचक घटेर शेयर बजार ८६ अंकसम्म घटेको छ । 

नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य १०० प्रतिशतले घटेको टिएमएसमा देखाएको छ । एकैदिन कुनै पनि कम्पनीको शेयर मूल्य बढ्ने र घट्ने १० प्रतिशत भन्दा बढी हुन सक्दैन । 

Logo