1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

तालको रंग एकाएक गुलाबी बनेपछि...(फोटोफिचर)

1
1
1
1
1
1
1
1

अस्ट्रेलियाको मेलवर्न पार्कमा रहेको एउटा तालको रंग एकाएक परिवर्तन भएको छ । तालको रंग परिवर्तन भएर आफैं गुलाबी रंगको बनेको हो।

मेलवर्नको वेस्टगेटमा रहेको यो ताल मानवनिर्मत ताल हो । चर्को घाम, कम वर्षा र बढ्दो तापक्रमका कारण पानीको रंग गुलाबी भएको बताइएको छ । यो ताल हेर्न आउने पर्यटकहरुको संख्या समेत उल्लेख्य बढेको बताइएको छ।

 

प्रकाशित: १५ चैत २०७५ १४:२२ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी