नेपालमा आज १०७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १०७ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ जना पुगेको छ। आज १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ । नेपालमा हालसम्म २२ लाख २७ हजार ५४७ जनाको पीसीआर परीक्षण गरिएको छ। 

Logo