1
0
Shares

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, १० घाइते

1
1
1

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका ८ लाट्टेबासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

सन्धिखर्कबाट खिल्जीतर्फ जांदै गरेको लु १ ज १२२९ नम्बरको को जीप दुर्घटनामा परी १० जना घाइते भएका छन् । जीप दुर्घटना हुनुको कारण खुलेको छैन ।

प्रकाशित: २५ चैत २०७५ १७:२७ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी