१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

प्रधानमन्त्रीले भने, 'सगरमाथाको उचाईमा फरक नपर्ने गरी नाप्नुहोला' (भिडियोमा)

1
1
1
1
1
1
1
1
1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई परपर्दो नलागेको बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार सगरमाथाको उचाई मापन गर्न जान लागेका सरकारी टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा विदाई गर्दै सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई पत्यार नलागेको बताएका हुन् ।

त्यस अवसरमा उनले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाई मापन गर्न पनि सरकारी टोलीलाई निर्देशन दिनु भयो । चीनले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा सगरमाथाको उचाई घटेर ८ हजार ८ सय ४४ मिटर पुगेको भन्ने तथ्य बाहिर आएको थियो । त्यसलाई भरपर्दो मान्न नसकिने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रकाशित: २७ चैत २०७५ २०:४७ बुधबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी