चाडपर्वमा स्वास्थ्य समस्या कसरी रोक्ने ? डा. गैह्रेको टिप्स (भिडियो)

चाडपर्वमा स्वास्थ्य समस्या कसरी रोक्ने ? डा. गैह्रेको टिप्स (भिडियो)


काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान पर्व दशैँको आज तेश्रो दिन ।

दशैँ भन्नासाथ मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्वकारूपमा लिइन्छ । त्यसैले पनि दशैँमा विभिन्न प्रकारका परिकारहरू बनाएर खाने चलन छ । विशेषगरि बिभिन्न थरिका मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन छ ।

मासुको परिकार बनाउन नजान्दा र त्यसलाई मिलाएर खान नजान्दा स्वास्थ्यमा समस्या आउने गर्दछ । चाडपर्वमा दिर्घरोगीले त विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

यहि कुरालाई मध्यनजर गर्दै हामीले योग तथा प्राकृतिक चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष एवम् हिमालयन योग तथा प्राकृतिक अस्पताल र नेचुरोपेथी अस्पतालका निर्देशक डा. योञ्जन गैह्रेसँग कुराकानी गरेका छौं ।

प्रस्तुत छ, डा. गैह्रेसँग गरिएको भिडियो कुराकानी 

Skip This
Logo