ताप्लेजुङका आगलागी पीडितलाई भूकम्पपीडित जत्तिकै क्षतिपूर्ति दिनुपर्छ : योगेश भट्टराई

ताप्लेजुङका आगलागी पीडितलाई भूकम्पपीडित जत्तिकै क्षतिपूर्ति दिनुपर्छ : योगेश भट्टराई


पूर्वमन्त्री तथा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङका आगलागी पीडितलाई भूकम्पपीडित जत्तिकै राहत रकम उपलब्ध गराउनुपर्ने सरकारसँग माग राखेका छन् । 

सोमबार भएको प्रतिनिधिसभाको बैठकमा उनले ताप्लेजुङको दोभान बजार लगायत अन्य क्षेत्रका आगलागी पीडितको तत्काल आवाज सुन्न र उनीहरुको पुनस्र्थापना गर्न माग गरेका हुन् । 

Logo