नेपालमा कोरोना संक्रमितको संख्या ६२,७९७ पुग्यो, आज १,२०४ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ६२,७९७ पुग्यो, आज १,२०४ जना थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ६२,७९७ पुगेको छ । आज १,२०४ जना थपिएका छन् । शुक्रबार २,०२० जना थपिएका थिए । यस्तै विहिबार १,२४६ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४४ हजार २६७ पुगेको छ । आज निको हुनेको १,४४७ संख्या छ । शुक्रबार ८७१ जना निको भएका थिए । विहिबार १,२४३ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १७,१२९ छ । आजको पिसिआर परिक्षण १०,३३३ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । शुक्रबार ७ जनाको मृत्यु भएको थियो । बुधबार ८ जनाको मृत्यु भएको थियो । विहिबार ४ जनाको मृत्यु भएको थियो ।

Logo