पूर्वप्रधानन्यायाधीश सिंहकाे निधन

पूर्वप्रधानन्यायाधीश सिंहकाे निधन


काठमाडौं । मंगलबार सर्वाेच्च अदालतका दोस्राे प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहकाे निधन भएकाे छ ।

ओम अस्पतालमा उपचारकाे क्रममा १०४ वर्षकाे उमेरमा निमोनियका कारण मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

अनिरुद्र प्रसाद सिंहले २०१३ साल जेठ ८ गते देखि २०१६ साल असोज १५ गते सम्म सर्वोच्च अदालतकाे प्रधान न्यायाधीशकाे रुपमा काम गरेका थिए ।

Logo