सिंहदरबारमा नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

सिंहदरबारमा नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता


परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि  दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता गरेका हुन् । 

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रवार काठमाडौं आइपुगेका हुन् । 

Logo