आज गणतन्त्र दिवस। देशका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि आज गणतन्त्र दिवस मनाइयो ।
सोही उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति थियो।
दिवसका अवसरमा बिभिन्न परेड तथा साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।
प्रकाशित: १५ जेठ २०७६ १३:२० बुधबार