1
1
1
1
1

0 Shares

'३ फुर्के डोरी' मा शंकर बिसी र अनु शाहको अभिनय (भिडियोसहित)

1
1
1
1
1
1

गायक रामचन्द्र चन्द र समिक्षा बिसीको ‘३ फुर्के डोरी’ सार्वजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ ।

प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ ।

शंकर बिसी स्वयमले निर्देशन गरेको ‘३ फुर्के डोरीलाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन । ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

 

प्रकाशित: २ असार २०७६ १२:३१ सोमबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी