२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

दराजको मोबाइल विकमा एनआईसी बैंकको कार्डबाट फोन किन्दा छुट

1
1
1
1
1

दराज अनलाइन सपिङको मोबाइल विकमा एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत मोबाइल फोन किन्दा छुट पाइने भएको छ।

मोबाइल फोन किन्दा २५ प्रतिशतदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । दराज अनलाइन सपिङको मोबाइल विक असार ९ देखि असार १५ गतेसम्म चल्नेछ ।

बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई रहेको छ ।

प्रकाशित: १० असार २०७६ १४:१० मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी