बलिउड फिल्म ‘एक भिलेन रिटर्न’ को पोष्टर सार्वजनिक

बलिउड फिल्म ‘एक भिलेन रिटर्न’ को पोष्टर सार्वजनिक


बलिउड फिल्म  ‘एक भिलेन रिटर्न’  को पोष्टर सार्वजनिक भएको छ । सन् २०१४ मा आएको भिलेन फिल्मको सिक्वेल ‘भिलेन २’ मा दिशा पटानी, अर्जुन कपुुर, जोन अब्राहम र तारा सुतारिया मुख्य भुमिकामा छन् । 
यो फिल्म यहि वर्षको जुलाई २९ मा रिलिज हुने जानकारी कलाकारहरुले आफ्नो सोसल मिडिया मार्फत दिएका छन् । सन् २०१४ मा आएको ‘एक भिलेन’मा श्रद्धा कपुर, सिद्धार्थ मल्होत्रा र रितेश देशमुख मुख्य भुमिकामा थिए । पहिलो फिल्मले ३५ करोडको बजेटमा १ सय ७० करोड ब्यापार गरेको थियो ।  

Logo