राष्ट्रपतिको फोटो राखेर नक्कली फेसबुक पेज

राष्ट्रपतिको फोटो राखेर नक्कली फेसबुक पेज


राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ ।

फेसबुकमा अनुदान नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर विभिन्न प्रलोभन देखाउँदै पोस्ट गर्न थालेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो । 

नक्कली पेजमा ‘राज्य सहायताका लागि अहिले दर्ता गर्नुहोस् र नेपालमा प्रतिपरिवार एक हजार डलरसम्म पाउनुहोस्’, भन्ने उल्लेख छ । 

Logo