२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

गृहमन्त्रीले जवाफ दिएपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

1
1
1
1
1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जना पार्टी (रापजा) ले संसद अवरुद्ध गरेका छन् । सर्लाहीमा भएको भनिएको दोहोरी भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर मंगलबार संसद अवरुद्ध गरेका हुन् ।

दुवै दलले सरकारको जवाफ मागेका थिए । मंगलबार संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिए । गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन माग गदैृ संसद अवरुद्ध गरेका हुन् । सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

प्रकाशित: २४ असार २०७६ १२:५८ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी