डिशहोमको रिचार्जमा डबल धमाका ,१ वर्षको रिचार्ज गर्दा एक लाख जित्ने अवसर

डिशहोमको रिचार्जमा डबल धमाका ,१ वर्षको रिचार्ज गर्दा एक लाख जित्ने अवसर


अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि,टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख नगद जित्ने अवसर पाइने छ । यसै क्रममा  दोलखाको तामाकोशी गाउँपालिका – २ का  कुल बहादुर घिसिङ तमाङले  एक लाख जितेका छन् ।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर  उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेल बाट जितेका हुन्  ।  

Skip This
Logo