एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक(भिडियोसहित)

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक(भिडियोसहित)


एनआईसी एशिया बैंकले  ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । जस अन्तर्गत रु. १० लाख निक्षेप गर्दा रू. १ करोड पाइने बैंकले जनाएको छ । साथै रु. ८४ लाखको बीमा समेत समावेश गरिएको छ ।

एनआईसीले देशको दुरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको छ । हालै सार्वजनिक गरिएको योजना अनुसार निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको योजना समावेश छ । जसमा ५ वर्षको लागि रू. ८४ लाख सम्मको बीमा सुविधा रहेको छ ।

Logo