एक दिनपछि धकेलियो राष्ट्रियसभा बैठक

एक दिनपछि धकेलियो राष्ट्रियसभा बैठक


राष्ट्रिय सभा बैठक एक दिनपछि धकेलिएको छ । 

बिहीबार दिउँसो १ः०१ बजे बोलाइएको बैठक शुक्रबार अपराह्न २:३१ बजेका लागि सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा परेकाले बैठक शुक्रबारका लागि सारिएको जनाएको छ ।

No description available.

Logo