गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी [सूचनासहित]

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी [सूचनासहित]


गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।

आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले (प्राविधिक/अप्राविधिक) गरी आज दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन् ।

Logo