‘कोरोनाले अरु देशमा जस्तो नेपालमा विकराल अवस्था आएको छैन’ : प्रधानमन्त्री

‘कोरोनाले अरु देशमा जस्तो नेपालमा विकराल अवस्था आएको छैन’ : प्रधानमन्त्री


काठमाडौं ।

हाम्रा प्रयासहरु पर्याप्त भएकै कारणले कोरोनाले नेपालमा विकराल अवस्था नआएको प्रधानमन्त्रीले बताएका छन् । आज प्रतिनिधी सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

नेपालले खासै तयारी नगर्दै कोरोनाले आक्रमण गरेको अवस्थामा पनि विश्वमा अरु देशमा भएका क्षति जस्तो नेपालमा कोरोनाको क्षति नभएको प्रधानमन्त्रीको भनाइ थियो ।

बेलैमा लकडाउन गरिएकाले नेपालमा कोरोनाको क्षति कम भएको उनले बताए ।

Logo