ललिता निवासको कुनैपनि जग्गा सिटिजन्स बैंकमा धितो नरहेको बैंकद्वारा स्पष्ट

ललिता निवासको कुनैपनि जग्गा सिटिजन्स बैंकमा धितो नरहेको बैंकद्वारा स्पष्ट


काठमाडौं ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाम जोडिएको प्रति बैंकले ध्यानाकर्षण भएको जनाएको छ ।

सो बैंकले ललिता निवासको कुनै पनि जग्गा सिटिजन्स बैंकमा धितो नरहेको विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारमा आफ्नो नाम जोडिएको भन्दै बैंकले सो कुराको खण्डन गर्दै सो कुराको भ्रममा नपर्न पनि सबैमा अनुरोध गरेको छ ।

Logo