प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चले सुनायो फैसला, संसद पुनर्स्थापित 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चले सुनायो फैसला, संसद पुनर्स्थापित 


प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले  आज फैसला सुनाएको छ । फैसला अनुसार संसद पुनर्स्थापित भएको छ ।

आज सर्वोच्चले सो मुद्दाका रिट निवेदकहरुलाई इजलासमा बोलाएको थियो । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै सर्वोच्चमा १३ जनाले रिट दायर गरेका थिए ।

यता ओली निकट नेकपा बाहेक अन्य दलहरु यसको विरुद्धमा सडक संघर्षमा छन् । 

Logo