बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिए व्यवसायी [फोटोफिचर]

बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिए व्यवसायी [फोटोफिचर]


विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् । 

तस्विरहरु-

 

 

 

Logo