गोलकिपर किरणले कसे लगनगाँठो [तस्विरहरु]

गोलकिपर किरणले कसे लगनगाँठो [तस्विरहरु]


नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमिका कञ्चन निरौलासँग आज लगन गाँठो कसेका छन् । करिब डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई चेम्जोङ र निरौलाले विवाहमा परिणत गरेका हुन् । सीमित आफन्तको सहभागीमा उनीहरुको विवाह भएको हो । 

तस्विरहरु-

 

Logo