१२ असोज २०७९ बुधबार
1
1
1
1

टुँडिखेलमा संविधान दिवसको रौनक [फोटो फिचर]

1
1
1
1

सोमबार देशभर संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान सभाबाट २०७२ असोज ३ मा संविधान जारी भएको थियो। आज संविधान जारी भएको आठ वर्ष पुगेको छ। सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ । 

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो । 

नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो । संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि छ।

हेर्नुहाेस्, तस्विरहरूः-

 

 

 

फोटो फिचर

प्रकाशित: ३ असोज २०७९ ११:५४ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी